बालेन शाह कैलालीमा
मङ्गलबार, १३ माघ २०८२, ११ : २२
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह चुनाव प्रचारका लागि कैलाली आइपुगेका छन्।
- उनी कैलाली क्षेत्र नम्बर २ को लम्की क्षेत्रमा पुगेका छन्।
- बालेनले आजै धनगढी पुग्ने कार्यक्रम रहेको छ।
धनगढी । चुनाव प्रचारप्रसारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज कैलाली आइपुगेका छन्।
उनी अहिले कैलाली क्षेत्र नम्बर-२ को लम्की आसपासको क्षेत्रमा छन्। त्यहाँबाट उनी अब केहीबेरमै क्षेत्र नम्बर ४ र ५ तर्फ अघि बढ्ने कार्यक्रम छ।
लम्की लगायतका विभिन्न ठाउँ हुँदै उनी आजै धनगढी पुग्ने रास्वपाले जनाएङ्को छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण