अजय सोडारी र सरकारबिच ६ बुँदे सहमति
शुक्रबार, १६ माघ २०८२, ०० : २८
सारांश
- जेनजी आन्दोलनका अगुवा अजय सोडारी र नेपाल सरकारबीच ६ बुँदे सहमति भएको छ।
- सहमतिमा २०४६ पछिको सम्पत्ति छानबिन र संविधान संशोधनका विषयहरू समावेश छन्।
- प्रधानमन्त्रीका सल्लाहकार र सोडारीबीच भएको सहमतिमा हस्ताक्षर भएको छ।
काठमाडौँ। लामो समयदेखि आमरण अनसनमा रहेका जेनजी आन्दोलनका अगुवा अजय सोडारी र नेपाल सरकारबिच ६ बुँदे सहमति भएको छ । बिहीबार सरकार तर्फबाट अजयभद्र खनालबिच ६ बुँदे सहमति भएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकारसमेत रहेका खनाल र सेडारीबिच सहमतिले २०४६ सालपछिको सम्पत्ति छानबिनदेखि संविधान संशोधनसम्मका विषयलाई समेटेको छ । सहमतिको कागजातमा अनसनरत पक्षको तर्फबाट अजय सोडारी र नेपाल सरकारको तर्फबाट वार्ता समितिका संयोजक अजयभद्र खनालले हस्ताक्षर गरेका हुन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण