सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी भट्ट
बुधबार, २१ माघ २०८२, ११ : १९
सारांश
- सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी डीआईजी विष्णुप्रसाद भट्टले पाएका छन्।
- आईजी राजु अर्यालले बुधबार भट्टलाई सशस्त्रको प्रवक्ता तोकेका हुन्।
- यसअघिका प्रवक्ता डीआईजी मनिष थापा नम्बर-१ बराह बाहिनीमा सरुवा भएका थिए।
काठमाडौँ । सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी डीआईजी विष्णुप्रसाद भट्टले पाएका छन् । आईजी राजु अर्यालले बुधबार भट्टलाई सशस्त्रको प्रवक्ता तोकेका हुन् ।
यसअघिका प्रवक्ता तथा सूचना अधिकारी डीआईजी मनिष थापा सशस्त्र प्रहरी बलको नम्बर–१ बराह बाहिनीमा सरुवा भएका थिए । भट्ट यसअघि सशस्त्र प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभागमा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा सवारी दुर्घटना बढे पनि मृत्युदर घट्यो
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण