राताेपाटी ब्रिफिङ
१० बजे १० समाचार : प्रतिनिधिसभा पुनर्स्थापना रिटको औचित्य सकिँदै, एक्लो उडानमा कुलमान
बिहीबार, २२ माघ २०८२, २२ : ००
आज २०८२ माघ २२ गते बिहीबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।
- आगामी दिनमा हर पुस्ताले लडाइँ लड्न नपरोस् : प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्र स्थापित गर्ने मात्र नभई लोकतन्त्रको बाटोमा हिँड्नुपर्ने बताएकी छन् । बिहीबार सिंहदरबारमा उनले जनताको र युवाको चाहनाबमोजिम काम गरेर देखाउनुपर्ने बताइन् ।
- प्रतिनिधिसभा पुनर्स्थापना रिटको औचित्य सकिँदै
आउँदो फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति निश्चित भएसँगै प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दाको औचित्य समाप्तिको दिशामा अग्रसर भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण