बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विश्वकपबाट शेर मल्लको राष्ट्रिय टोलीमा डेब्यु

आइतबार, २५ माघ २०८२, १५ : १७
आइतबार, २५ माघ २०८२

काठमाडौँ । युवा स्पिनर शेर मल्लले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा आईसीसी टी–ट्वान्टी विश्वकपबाट डेब्यु गरेका छन् । 

आइतबार उनले विश्वकप अन्तर्गत इङ्ल्यान्डविरुद्धको खेलमा डेब्यु गरेका हुन् । मल्ललाई नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्काले डेब्यु क्याप हस्तान्तरण गरेका हुन् । 

मल्ल घरेलु मैदानमा भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गरेपछि टिममा परेका थिए ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप