काठमाडौँ–५ का ५ उम्मेदवार एकै मञ्चमा (तस्बिरहरु)
आइतबार, २५ माघ २०८२, १५ : ४८
सारांश
- काठमाडौं क्षेत्र नम्बर ५ मा फागुन २१ गते हुने निर्वाचनका उम्मेदवारहरू एउटै मञ्चमा देखिए।
- आइतबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका प्रदीप पौडेल, राप्रपाका कमल थापा लगायत सहभागी थिए।
- उम्मेदवारहरू निर्वाचनको लागि संयुक्त रूपमा प्रस्तुत भए।
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवारहरु एउटै मञ्चमा देखिएका छन् । आइतबार सबै दलका उम्मेदवारहरु एउटा मञ्चमा देखिएका हुन् ।
सो कार्यक्रममा नेपाली कांग्रेसका उम्मेदवार प्रदिप पौडेल, राप्रपाका कमल थापा लगायतका सबै दलका उम्मेदवारहरु सहभागी थिए ।
तस्बिरहरु :
_xCMeaJG2hJ.jpg)
_ICpGtknZwJ.jpg)
_oanPt26InI.jpg)
_CdEn7BzfY3.jpg)
_hTT9CSQFbH.jpg)
_DHeQq4QJ2N.jpg)
_da3mQJgJmP.jpg)
_fSCoOoKhvG.jpg)
_Z6N9kPU6b3.jpg)
_LOgBu87pse.jpg)
_1028mHXkEO.jpg)
_Tsg13Hl1MU.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण