पहिलो बलमै लिए सन्दीपले विकेट, इंग्ल्यान्डलाई तेस्रो झड्का
आइतबार, २५ माघ २०८२, १५ : ५२
मुम्बई । नेपालले इंग्ल्यान्डविरुद्ध तेस्रो सफलता हात पारेको छ । सन्दीप लामिछानेले सातौँ ओभरको पहिलो बलमा टम ब्यान्टरलाई आउट गरेका हुन् ।
यसअघि शेर मल्ल र नन्दन यादवले इंग्ल्यान्डको दुई विकेट लिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण