टी-२० विश्वकप
दीपेन्द्र बने टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रन बनाउने पहिलो खेलाडी
आइतबार, २५ माघ २०८२, १८ : १०
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी नेपालका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि दुई हजार रन बनाउने पहिलो खेलाडी बनेका छन् ।
वानखडे क्रिकेट स्टेडियममा इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालका लागि उनी ४४ रन बनाउँदै दुई हजार रन पूरा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण