नर्भिकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष हेल्थ प्याकेज
मङ्गलबार, २७ माघ २०८२, १३ : ४७
सारांश
- नर्भिक अस्पतालले भ्यालेन्टाइन डेको अवसरमा स्वास्थ्य जाँचमा ३० प्रतिशत छुटको योजना ल्याएको छ।
- यो योजना महिला र पुरुष दुवैका लागि विभिन्न स्वास्थ्य जाँचमा लागू हुनेछ।
- फागुन १० गतेसम्म लागु हुने यस योजनामा १८ प्रकारका परीक्षण समावेश छन्।
काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले ‘भ्यालेन्टाइन डे’ को अवसरमा ३० प्रतिशत छुटसहितको विशेष हेल्थ प्याकेज ल्याएको छ ।
नर्भिकले भ्यालेन्टाइन डे को अवसरमा महिला र पुरुष दुवैका लागि विभिन्न प्रकारका स्वास्थ्य जाँचमा ३० प्रतिशत छुटसहितको विशेष हेल्थ प्याकेज ल्याएको हो ।
जसमा आरबीसी, सुगर फास्टिङ, लिपिड प्रोफाइल, टीएसएच, सोडियम, पोटासियम, क्रियाटिनिन, एसजीओटी, एसजीपिटी, युरिक एसीड, युरिन रुटिन, चेष्ट एक्सरे,युएसजी, इसीजी, इको, टिएमटी, चिकित्सकको परामर्श लगायत १८ प्रकारका परीक्षणमा ३० प्रतिशत छुटसहित १५ हजार ३३५ रुपैयाँको प्याकेज रहेको अस्पतालले जनाएको छ । यो विशष प्याकेज फागुन १० गतेसम्म लागु हुने अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण