टी-२० विश्वकप
नेपाल र इटालीबिचको खेलअघि तीनकुनेमा कुमा सागरको प्रस्तुति (तस्बिर)
बिहीबार, २९ माघ २०८२, १५ : ०७
काठमाडौँ । भारतको मुम्बईस्थित वाङ्खडे स्टेडियममा नेपालको खेल हुनु अगाडि काठमाडौँका विभिन्न स्थानमा ठुला ठुला स्क्रिनमा म्याच हेर्नको लागि मानिसहरूको लहर उर्लिएको छ ।
_PtqL42hN0J.jpg)
नेपाल र इटालीबिचको खेल हुनु अगाडि काठमाडौँको तीनकुनेमा भने कुमा सागर एण्ड द खोवपा ब्यान्ड लगायत ले प्रस्तुति दिएका छन् ।
_tc7Okiud2j.jpg)
काठमाडौँकै टुँडिखेल, तीनकुने चौर, सिफल चौर, , मखन चोक, हाँडीगाउँ डबली लगायतका क्षेत्रमा ठुली स्क्रिनमा नेपालको खेल हेर्न मानिसहरू भेला भएका छन् ।
_OJM33fY5Ga.jpg)
_7adgFTHnsU.jpg)
_MEQGM3EKnJ.jpg)
_T1NyU2anFm.jpg)
_LLPmb5EoFD.jpg)
_eix6YHJIjv.jpg)
_6vW0UTR2HL.jpg)
_y6tJscVPkR.jpg)
_AcwT96kjDu.jpg)
_gUrp9InMlO.jpg)
_IRA3J077E1.jpg)
_2GVXcFm0J5.jpg)
_7ghKvVt2gM.jpg)
_XEh02CcccE.jpg)
_PWA0eVjwML.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण