पत्रकार सम्मेलन
महाशिवरात्रि : पशुपतिमा ४ हजार साधुसन्त, ८ लाख दर्शनार्थी
बिहीबार, २९ माघ २०८२, १६ : १२
सारांश
- पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
- शिवरात्रिका दिन दर्शनार्थीका लागि चार लाइनको व्यवस्था मिलाइनेछ।
- यस वर्ष ८ लाख दर्शनार्थी र ४ हजार साधुसन्तको सहभागिता हुने अनुमान छ।
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी अन्तिम अवस्थामा पुगेको जनाएको छ । कोषले बिहीबार पत्रकार सम्मेलन गर्दै व्यवस्थापन र तयारीबारे यस्तो जानकारी दिएको हो ।
कोषका अनुसार शिवरात्रिका दिन ट्राफिक व्यवस्थापन, दर्शनार्थीका लागि चार वटा लाइनबाट दर्शन गर्ने तथा सुरक्षा लगायतको व्यवस्था मिलाइएको छ । फागुन २ गते महाशिवरात्रि पर्व परेको छ ।
महाशिवरात्रि पर्व– २०८२ व्यवस्थापन तयारीबारे बिहीबार कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यो वर्ष शिवरात्रिका दिन ८ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्न सक्ने र चार हजार साधुसन्तहरु सहभागी हुनेछन् ।
यस्तो छ कोषको तयारी :







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण