फोटो फिचर
तस्बिरमा हेर्नुहाेस् चितवन–१ मा उम्मेदवारहरूको घरदैलो
बिहीबार, ०७ फागुन २०८२, १७ : ३०
काठमाडौँ । चितवन क्षेत्र नम्बर १ मा चुनावी चहलपहल तीव्र बनेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचका लागि उम्मेदवारहरु मतदातामाझ पुगिरहेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र प्रसाद बुर्लाकोटी,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार हरि ढकाल घरदैलो अभियान गर्दै प्रचारप्रसारमा व्यस्त छन्।
नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट यहाँ कृष्ण राज पन्त उम्मेदवार रहेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट बलराम शर्मा खनाल उम्मेदवार छन् ।
_TCuh7NpO2W.jpg)
_EnUDUfBPt3.jpg)
_jemBJ97OoS.jpg)
_LpfrrOJLYj.jpg)
_Fe54JhoEre.jpg)
_rsrDKTGBkl.jpg)
_LiToAFIEek.jpg)
_8VNdJVRotD.jpg)
_jHB8i6zGAQ.jpg)
_SbDN8g5WXY.jpg)
_0Rn78iXsIC.jpg)
_X3Jyt8VG4C.jpg)
_qzh4AMHIRL.jpg)
_EDsZXmMoLA.jpg)
_6oiNfTkXhf.jpg)
_dkTFUcrQM1.jpg)
_944HdCOyB5.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण