शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

डलरदेखि कतारी रियालसम्म: यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सोमबार, ११ फागुन २०८२, ०५ : ४९
सोमबार, ११ फागुन २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलरको खरिद दर १४५ रुपैयाँ २८ पैसा र बिक्री दर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ।
  • राष्ट्र बैंकले विनिमय दर आवश्यकता अनुसार संशोधन गर्न सक्ने जनाएको छ, भने वाणिज्य बैंकको दर फरक हुन सक्छ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६३ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ १६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ७० पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 145.28 145.88
EUR  (European Euro) 1 171.16 171.87
GBP  (UK Pound Sterling) 1 195.89 196.70
CHF  (Swiss Franc) 1 187.25 188.03
AUD  (Australian Dollar) 1 102.91 103.33
CAD  (Canadian Dollar) 1 106.19 106.63
SGD  (Singapore Dollar) 1 114.68 115.16
JPY  (Japanese Yen) 10 9.37 9.41
CNY  (Chinese Yuan) 1 21.03 21.12
SAR  (Saudi Arabian Riyal) 1 38.73 38.89
QAR  (Qatari Riyal) 1 39.86 40.02
THB  (Thai Baht) 1 4.68 4.70
AED  (UAE Dirham) 1 39.55 39.72
MYR  (Malaysian Ringgit) 1 37.22 37.38
KRW  (South Korean Won) 100 10.05 10.09
SEK  (Swedish Kroner) 1 16.04 16.10
DKK  (Danish Kroner) 1 22.91 23.01
HKD  (Hong Kong Dollar) 1 18.59 18.67
KWD  (Kuwaity Dinar) 1 475.63 477.59
BHD  (Bahrain Dinar) 1 385.31 386.90
OMR  (Omani Rial) 1 377.84 379.40

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप