इरानले नयाँ चरणमा क्षेप्यास्त्र हानिरहेछ : इजरायली सेना
सोमबार, १८ फागुन २०८२, ११ : ५६
सारांश
- इजरायली सेनाका अनुसार इरानले इजरायलतर्फ मिसाइल प्रहार गरेको छ।
- आईडीएफले हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेको र चेतावनी सन्देश पठाएको छ।
- इजरायलमा मिसाइल आक्रमणको खतरा बढेको छ।
तेल अभिभ । इजरायली सेनाले सोमबार इरानले इजरायलतर्फ नयाँ चरणको मिसाइल प्रहार गरेको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) ले जारी गरेको विज्ञप्तिमा देशभित्र एकपछि अर्को गर्दै मिसाइलहरूको प्रहार भइरहेको पुष्टि गरिएको हो ।
सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको जनाउँदै भनेको छ, ‘खतरालाई अवरोध गर्न रक्षा प्रणाली सञ्चालनमा भएको छ,’ । साथै सम्भावित प्रभावित क्षेत्रका बासिन्दालाई मोबाइल फोनमार्फत प्रारम्भिक चेतावनी सन्देश पठाइएको पनि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण