काठमाडौँ । इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर (आईआरजीसी)ले दक्षिणी प्रान्त हर्मुजगान प्रान्तमा १५ भन्दा बढी अमेरिकी भारी मिसाइलहरू पत्ता लगाई निष्क्रिय गरिएको दाबी गरेको छ । सरकारी समाचार संस्था आईआरएनएका अनुसार...