फोटो फिचर
वसन्तपुरमा विदेशी पर्यटकले खेले होली (तस्बिरहरू)
सोमबार, १८ फागुन २०८२, १२ : ०२
काठमाडौँ । नेपालीहरुको हर्षोल्लासपूर्ण पर्व होलीमा बिदेसी पर्यटक समेत रमाएका छन् । फागु पूर्णिमाका दिन मनाइने यस पर्वमा नेपालीको सिको गर्दै विदेशी पर्यटकले पनि होली खेलेका हुन् ।
काठमाडौँ वसन्तपुरमा भेला भएर रङ्ग दलेर उनीहरुले होली पर्व मनाएका हुन् । वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएर हप्ता दिनअघि सुरु गरिएको चीर पूजा गर्ने मानिसहरूको भीड छ ।
_nItqVBm2Vv.jpg)
आज फागु पूर्णिमाको अवसरमा देशका पहाडी भूभागमा होली खेलेर मनाइँदै छ । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ ।
_cDABiGJyPC.jpg)
_yTUF45WF10.jpg)
_2trSh3TdoU.jpg)
_NNTjvC4yXn.jpg)
_wJfsya92fB.jpg)
_OEKmgfCJCA.jpg)
_ZXZYwQyUnf.jpg)
_V9wMOaRuJG.jpg)
_gUr8wCvL2b.jpg)
_3Sw4tw8uAH.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण