रुकुम पूर्वमा ५३.५६ प्रतिशत मत खस्यो
बिहीबार, २१ फागुन २०८२, १८ : ०६
सारांश
- बिहीबार देशभरका प्रतिनिधि सभा सदस्य छान्न मतदान सम्पन्न भयो।
- निर्वाचन आयोगले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।
- मतपेटिका संकलनपछि तोकिएको स्थानमा मतगणना सुरु हुनेछ।
बुटवल । रुकुम पूर्वमा ५३. ५६ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत शिव प्रसाद खनालका अनुसार यहाँ १८ हजार ७६४ जनाले मतदान गरेका छन्।
पुरुष ९ हजार ९९२ र महिला ८ हजार ७७२ जनाले मतदान गरेका हुन्। यहाँ एउटा मात्रै निर्वाचन क्षेत्र हो।
यहाँ पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसबाट कुसुमदेवी थापा र नेकपा (एमाले) बाट लिला मणि गौतम, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्दीप पुन उम्मेदवार छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण