सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । लुम्बिनी प्रदेशको रुकुम पूर्व जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आइतबार दिउँसो ४ बजेर ३० मिनेट जाँदा रुकुम पूर्वको कोल आसपास केन्द्रबिन्दु भएर ५ म्यान्च्यिुडको भूकम्प गएको हो...