टी–२० विश्वकप क्रिकेट सेमिफाइनलः इंग्ल्याण्डले टस जितेर फिल्डिङ रोज्यो, भारतले पहिला ब्याटिङ गर्ने
बिहीबार, २१ फागुन २०८२, १९ : ०१
काठमाडौँ । टी–२० विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा इंग्ल्याण्डले टस जितेर फिल्डिङ रोजेको छ ।
टस हारेको भारतले पहिला ब्याटिङ गर्ने भएको छ । इंग्ल्याण्ड र भारतबिच हुने खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ ।
यसअघि पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई स्तब्ध पार्दै न्यूजिल्याण्डले फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण