अपडेट
कुलमान उम्मेदवार रहेको काठमाडौँ–३ मा मतगणना सुरु
बिहीबार, २१ फागुन २०८२, २२ : ४३
सारांश
- काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ।
- बिहीबार मतदान सम्पन्न भएपछि सर्वदलीय बैठक बसेको थियो।
- गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ को मतपेटिकाबाट मतगणना सुरु गरिएको छ।
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ ।
बिहीबार मतदान सम्पन्न भएसँगै बसेको सर्वदलीय बैठकपछि १०ः३५ बाट मतगणना अघि बढाएको हो ।
काठमाडौँ क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार सर्वदलीय बैठक सकिएसँगै मतगणना सुरु भएको छ । काठमाडौँ–३ को मतगणना गोकर्णश्वर नगरपालिका वडा नम्बर १ को मतपेटिकाबाट सुरु गरिएको उनको भनाई छ ।
यहाँ नेपाली कांग्रेसबाट रमेश अर्याल,नेकपा एमालेबाट रामेश्वर फुयाल,नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट निरज लामा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजु नाथ पाण्डे र उज्यालो नेपाल पार्टीबाट कुलमान घिसिङलगायत उम्मेदवार चुनावी मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण