ललितपुर–२ को मतगणना साढे १ बजेदेखि
शुक्रबार, २२ फागुन २०८२, ०१ : ०३
काठमाडौँ । ललितपुर क्षेत्र नम्बर २ को मतगणना अहिले साढे १ बजेदेखि सुरु गर्ने तयारी गरेको छ ।
ललितपुर–२ निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीले सर्वदलीय बैठक भर्खरै सम्पन्न भएको बताइन् ।
यो क्षेत्रमा रास्वपाबाट पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल, नेपाली कांग्रेसबाट प्रेमकृष्ण महर्जन, नेकपा एमाले प्रेमबहादुर महर्जन, नेपाल कम्युनिस्ट पार्टीका राजेन्द्र अमात्य लगायत २३ उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण