काठमाडौँ । ललितपुर क्षेत्र नम्बर २ को मतगणना अहिले साढे १ बजेदेखि सुरु गर्ने तयारी गरेको छ । ललितपुर–२ निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीले सर्वदलीय बैठक भर्खरै सम्पन्न भएको बताइन् । यो क्षेत्रमा...