काठमाडौँ–३ मा कुलमान घिसिङको सुरुवाती अग्रता, रास्वपाका पाण्डे पछि परे
शुक्रबार, २२ फागुन २०८२, ०१ : १९
सारांश
- काठमाडौं क्षेत्र नम्बर ३ को मतगणनामा कुलमान घिसिङले अग्रता लिएका छन्, उनले १०४१ मत प्राप्त गरे।
- राष्ट्रिय स्वतन्त्र पार्टीका राजु नाथ पाण्डे ७४८ मतसहित दोस्रो स्थानमा छन्।
- रमेश अर्याल, रामेश्वर फुयाल र निरज लामाले क्रमशः २९८, २८९, र ३५ मत प्राप्त गरे।
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले १०४१ मतसहित अग्रता बनाएका छन्। उनका मुख्य प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका राजु नाथ पाण्डे ७४८ मतसहित दोस्रो स्थानमा छन्।
अन्य उम्मेदवारहरूमध्ये नेपाली कांग्रेसका रमेश अर्यालले २९८ मत, नेकपा (एमाले) का रामेश्वर फुयालले २८९ मत र नेपाली कम्युनिष्ट पार्टीका निरज लामाले ३५ मत प्राप्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण