शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँ–३ मा रास्वपाका पाण्डेको अग्रता

शुक्रबार, २२ फागुन २०८२, ०७ : ३५
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • काठमाडौं निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।
  • उक्त पार्टीका उम्मेदवार राजु पाण्डेले २,९६० मत प्राप्त गरेका छन्।
  • उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले २,७०६ मत र कांग्रेसका रमेश अर्यालले १,०११ मत प्राप्त गरे।

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

उक्त पार्टीका उम्मेदवार राजु पाण्डेले दुई हजार ९६० मत प्राप्त गरी अग्रता लिएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिए ।

यसैगरी, उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले दुई हजार ७०६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रमेश अर्यालले एक हजार ११ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप