दाङ–२ मा सर्वदलीय बैठक जारी
शुक्रबार, २२ फागुन २०८२, ०८ : ४७
सारांश
- दाङ-२ मा सर्वदलीय बैठक जारी छ, जसमा विभिन्न दलका नेताहरूको उपस्थिति रहेको छ।
- बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, एमाले र नेकपाका उम्मेदवारहरू सहभागी छन्।
- सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बैठक चलिरहेको जानकारी गराएकी छिन्।
काठमाडौँ । चर्चित क्षेत्र मध्यको दाङ–२ मा अहिले सर्वदलीय बैठक जारी छ । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले अहिले सर्वदलीय बैठक बसिरहेको जानकारी दिइन् ।
त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन आचार्य, नेपाली कांग्रेसका किरणकिशोर घिमिरे, एमाले महासचिव शंकर पोखरेल र नेकपा निर्मल आचार्य उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण