ओखलढुङ्गामा मतगणनाका लागि सर्वदलीय बैठक डाकियो
शुक्रबार, २२ फागुन २०८२, ०९ : १५
सारांश
- ओखलढुंगाको मतगणनाका लागि सर्वदलीय बैठक बिहान १० बजे बोलाइएको छ।
- मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले बैठक बोलाएको जानकारी दिए।
- बैठकपछि मतगणना सुरु हुनेछ, जसमा विभिन्न दलका उम्मेदवारहरू सहभागी हुनेछन्।
काठमाडौँ । ओखलढुंगाको मतगणनाका सर्वदलीय बैठक बोलाइएको छ । बिहान १० बजे सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले जानकारी दिए ।
‘सवै मतपेटिका आइसकेको छ । १० बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु हुन्छ’, मुख्य निर्वाचन अधिकृत कोइरालाको भनाइ छ । ओखलढुङ्गामा रास्वपाका विश्वराज पोखरेल, कांग्रेसका कुमार लुइँटेल र एमालेका अस्मिता थापा र नेकपा अम्बिर गुरुङलगायत उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण