बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ओखलढुंगामा प्रत्यक्षतर्फका हराएका मतपत्र समानुपातिकको ढ्वाङमा भेटिए, अब के हुन्छ ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओखलढुंगामा प्रत्यक्षतर्फका हराएका भनिएका मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएका छन् ।  सहायक निर्वाचन अधिकृत सविनराज पाण्डेले प्रत्यक्षतर्फका मतपत्र समानुपातिकको ढ्वाङमा भेटिएका स्वीकारे । ‘प्रत्यक्षतर्फका केही मतपत्र समानुपातिकतर्फका...