बारा– १ मा रास्वपाका धिमालको फरािकलो अग्रता
शुक्रबार, २२ फागुन २०८२, ११ : ४९
सारांश
- बारा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले अग्रता लिएका छन्।
- नेपाली कांग्रेसका शम्भुबहादुर बुढाथोकीले उनलाई पछ्याइरहेका छन्।
- एमालेका अच्यतप्रसाद मैनालीले तेस्रो स्थान हासिल गरेका छन्।
बारा । बारा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले फराकिलो अग्रता कायम गरेका छन् । उनलाई नेपाली कांग्रेसका शम्भुबहादुर बुढाथोकीले २४४३ मतले पछ्याइरहेका छन् ।
एमालेका अच्यतप्रसाद मैनालीले १६७३ मत प्राप्त गर्दा नेकपाका सन्तोष दंगालले ३६६ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण