मनाङमा कांग्रेसको फराकिलो अग्रता
शुक्रबार, २२ फागुन २०८२, १३ : ३६
सारांश
- मनाङमा मतगणना सुरु भएको छ, जसमा नेपाली कांग्रेसले अग्रता लिएको छ।
- कांग्रेसका टेकबहादुर गुरुङले ४६२ मत प्राप्त गरे।
- नेकपाकी यशोदा सुवेदीले १०० मत र मंगोल नेशनल अर्गनाइजेसनका रामबहादुर घलेले १ मत ल्याए।
पोखरा । मनाङमा मतगणना सुरु भएको छ । सुरुवाती गणनामा नेपाली कांग्रेसले फराकिलो अन्तरको अग्रता लिएको छ । कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले ४ सय ६२ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीकी यशोदा सुवेदीले १ सय मत ल्याइन् ।
मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार रामबहादुर घलेले १ मत मात्रै पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण