गुल्मी–१ अपडेट– प्रदीप ज्ञवाली दोस्रो स्थानमा, रास्वपाका सागरको कति मत ?
शुक्रबार, २२ फागुन २०८२, १३ : ४६
सारांश
- गुल्मी क्षेत्र नम्बर १ मा एमालेका प्रदीप ज्ञवाली दोस्रो स्थानमा छन्।
- रास्वपाका सागर ढकालले पहिलो स्थानमा अग्रता कायम राखेका छन्।
- कांग्रेसका चन्द्र भण्डारीले हालसम्म ३३६ मत प्राप्त गरेका छन्।
काठमाडौँ । गुल्मी क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार प्रदीप ज्ञवाली दोस्रो स्थानमा रहेका छन् । पहिलो स्थानमा भने रास्वपाका सागर ढकाल रहेका छन् ।
बिहीबार भएको प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा ज्ञवालीले ४४९ तथा ढकालले ६२२ मत पाएका छन् ।
यस्तै कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीले ३३६ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण