लमजुङमा सुरुदेखि नै पछि परे पृथ्वीसुब्बा, कांग्रेसको अग्रता
शुक्रबार, २२ फागुन २०८२, १३ : ५०
सारांश
- लमजुङमा नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ सुरुवाती मतगणनामा पछि परेका छन्।
- कांग्रेसका गमप्रसाद गुरुङले अग्रता लिँदै ३७६ मत प्राप्त गरेका छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म केसीले ३३४ मत सहित दोस्रो स्थान हासिल गरेका छन्।
पोखरा । नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ सुरुवाती मतगणनामा पछि परेका छन् । लमजुङको सुरुवाती गणना अनुसार कांग्रेसका गमप्रसाद गुरुङले अग्रता लिएका हुन् ।
गमप्रसादले ३ सय ७६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म केसीले ३ सय ३४ मत सहित पछ्याइरहेका छन् ।
एमालेका उम्मेदवार पिएसले २ सय ७० मत पाए भने नेकपाका हरिजंग तामाङले ४२ तथा श्रम संस्कृति पार्टीका कोषलाल गुरुङले १९ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण