पोखरा । नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ सुरुवाती मतगणनामा पछि परेका छन् । लमजुङको सुरुवाती गणना अनुसार कांग्रेसका गमप्रसाद गुरुङले अग्रता लिएका हुन् । गमप्रसादले ३ सय ७६ मत पाउँदा राष्ट्रिय...