आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लमजुङमा रास्वपा अगाडि, एमालेका पृथ्वीसुब्बा तेस्राे

शुक्रबार, २२ फागुन २०८२, १४ : ३६
शुक्रबार, २२ फागुन २०८२

काठमाडौँ । लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अग्रता बनाएको छ । रास्वपाका धर्म राज के.सीले १ हजार एक सय मत पाएका छन् ।

यस्तै नेपाली कांग्रेसका गम प्रसाद गुरुङले १ हजार १७ मत ल्याएका छन् । नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले ५१७ ल्याएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप