चितवन–३ मा सोविता गौतमको ९ हजार बढी मतसहित अग्रता
शुक्रबार, २२ फागुन २०८२, १४ : ५१
सारांश
- चितवन क्षेत्र नम्बर ३ मा रास्वपाकी सोविता गौतमले ९ हजार बढी मतसहित अग्रता लिएकी छिन्।
- १९ हजार ४५ मत गणना गर्दा गौतमले ९ हजार ८७९ मत प्राप्त गरिन्।
- नेकपाकी रेणु दाहालले ५ हजार २५६ मतसहित गौतमलाई पछ्याइरहेकी छिन्।
चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–३ मा रास्वपाकी उम्मेदवार सोविता गौतमले ९ हजार बढी मत सहित अग्रता लिएकी छिन् ।
उनले चितवन–३ को १९ हजार ४५ मत गणना गर्दा ९ हजार ८७९ मत पाएकी छिन् । उनलाई नेकपाकी उम्मेदवार रेणु दाहालले ५ हजार २५६ मतसहित पछ्याइरहेकी छिन् ।
एमालेका उम्मेदवार शङ्कर थपलियाले १ हजार ४६५ मत पाएका छन् भने कांग्रेस टेकप्रसाद गुरुङले १ हजार २२ मत पाएका छन् । राप्रपाका ३२३ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण