मकवानपुरमा रास्वपा अगाडि, पछ्याउँदै एमाले
शुक्रबार, २२ फागुन २०८२, १४ : ५२
काठमाडौँ । मकवानपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रशान्त उप्रेतीले अग्रता बनाएका छन् ।
उनले १ हजार १४३ मत पाउँदा नेकपा एमालेका महेश बर्तौलाले २९७ मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का लवशेर बिस्टले १८२ मत पाएका छन् ।
त्यस्तै नेपाली कांग्रेसका बुद्द लामाले २७६ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
-
मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
-
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण