प्युठान–१ : कांग्रेसका डा.गोविन्दराज पोखरेलको अग्रता
शुक्रबार, २२ फागुन २०८२, १५ : १०
सारांश
- प्युठान निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका डा.गोविन्दराज पोखरेलले अग्रता लिएका छन्।
- डा. पोखरेलले हालसम्म १९८४ मत प्राप्त गरेका छन् भने रास्वपाका सुशान्त वैदिकले पछ्याइरहेका छन्।
- राष्ट्रिय जनमोर्चाका तिलक बहादुर जीसी तेस्रो स्थानमा छन्, उनले ४३९ मत पाएका छन्।
प्युठान । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्युठान निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार डा.गोविन्दराज पोखरेलले अग्रता कायम गरेका छन् । डा.पोखरेलले हालसम्म १९८४ मत प्राप्त गरेका छन् ।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशान्त वैदिकले पछ्याइरहेका छन् । वैदिकको पक्षमा हालसम्म १४०५ मत खसेको छ।
त्यसैगरी, राष्ट्रिय जनमोर्चाका उम्मेदवार तिलक बहादुर जीसी तेस्रो स्थानमा देखिएका छन् । जीसीले हालसम्म ४३९ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण