सिन्धुली–२ मा रास्वपाकाे अग्रता
शुक्रबार, २२ फागुन २०८२, १५ : ४३
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली क्षेत्र नम्बर–२ मा रास्वपा उम्मेदवार आषिश गजुरेलले अग्रता बनाएका छन् ।
उनले हालसम्म गणना भएको मतमध्ये १ हजार २६८ मत पाएका छन् भने उनलाई कांग्रेसकी सुशिला थिङले ७९० मत सहित पछ्याइरहेकी छिन् ।
नेकपाका उम्मेदवार लेखनाथ दाहाल (राजन)ले ६८२ मत पाएका छन् । एमालेका उम्मेदवार मनोज जंग थापाले ५३५ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार महेश्वर दाहालले ५६ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण