सिन्धुली –१ मा एमालेका उम्मेदवारकाे अग्रता
शुक्रबार, २२ फागुन २०८२, १६ : ०८
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिन्धुली क्षेत्र नम्बर–१ मा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।
हालसम्मको प्रारम्भिक मतगणना अनुसार एमाले उम्मेदवार प्रदिप कटुवालले ९०३ मत पाएका छन् । उनलाई कांग्रेसका उज्ज्वल बरालले ५४२ मत सहित पछ्याइरहेका छन्।
सिन्धुली–१ मा रास्वपा उम्मेदवार धनेन्द्रजंग कार्कीले २४९ मत पाएका छन् भने नेकपाका उम्मेदवार डेकेन्द्र सुवेदीले २१५ मत पाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण