सर्लाही–४ मा गगन थापालाई पछि पार्दै अमरेशको फराकिलो अग्रता
शनिबार, २३ फागुन २०८२, १० : १६
सर्लाही । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नं ४ को मतगणना जारी छ। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेश कुमार सिंहले फराकिलो अग्रता बनाएका छन्।
पछिल्लो विवरण अनुसार सिंहले १४,४३४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस सभापति गगन कुमार थापाले ८,४६२ मत प्राप्त गरेका छन्।
अपडेट अनुसार अमरेश कुमार सिंहले गगन थापालाई ५,९७२ मतको अन्तरले पछाडि पारेका छन्।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार अमनिश कुमार यादव२,२६१ मतका साथ तेस्रो स्थानमा रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण