दाङ– १ मा रास्वपाका देवराज पाठक फराकिलो मतान्तरले निर्वाचित
शनिबार, २३ फागुन २०८२, २२ : ५४
सारांश
- दाङ-१ मा रास्वपाका देवराज पाठकले ४२६०२ मत ल्याएर निर्वाचन जिते।
- कांग्रेसका योगेन्द्र चौधरीले १५२८० मत प्राप्त गरे, जो पाठकबाट पराजित भए।
- नेकपाका मेटमणि चौधरी र एमालेका रेवतीरमण शर्मा घिमिरेले क्रमशः १४९६५ र ६८२५ मत ल्याए।
दाङ । दाङ–१ मा रास्वपाका देवराज पाठक ४२६०२ मत ल्याएर निर्वाचित भएका छन् । उनका मुख्य प्रतिस्पर्धी कांग्रेसका योगेन्द्र चौधरीले १५२८० मत ल्याएका छन् । कांग्रेस सहमहामन्त्री समेत रहेका चौधरीलाई रास्वपाका पाठकले दुई गुना बढी मतले पराजित गरेका हुन् ।
नेकपाका मेटमणि चौधरीले १४९६५ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका रेवतीरमण शर्मा घिमिरेले ६८२५ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण