प्रतिनिधि सभा निर्वाचन
भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित
आइतबार, २४ फागुन २०८२, १५ : ३१
काठमाडौँ । भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न मतगणनाअनुसार राई १६ हजार ६६३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेरधन राईले १४ हजार ७५० मत ल्याएका छन् । उनी कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत हुन् ।
यस्तै नेपाली कांग्रेसका बालकृष्ण थापाले ८६७० मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का रमेश प्रसाद ओझाले ६ हजार १ सय २ मत ल्याएका छन् । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का अजम्बर राई काङमाङले ५ हजार ७२८ मत ल्याएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण