मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मुलुकमा बाँदरको आतङ्कका कारण किसानहरू ठुलो मारमा परेको उल्लेख गर्दै समस्या समाधानका लागि ६ लाख बाँदर मार्नुपर्ने बताएका छन्।  संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग...