टी–२० विश्वकप क्रिकेटः टस जितेर फिल्डिङ रोज्यो न्युजिल्याण्डले, भारतले पहिला ब्याटिङ गर्ने
आइतबार, २४ फागुन २०८२, १९ : ०७
काठमाडौँ । टी–२० विश्वकप क्रिकेट अन्तर्गत भारत र न्युजिल्याण्डबिच आइतबार उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ ।
भारतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुन लागेको खेलमा न्युजिल्याण्डले टस जितेर पहिला फिल्डिङ गर्ने निधो गरेको छ ।
टस हारेको भारतले पहिला ब्याटिङ गर्ने भएको छ । भारत टी–२० विश्वकपको साविक विजेता टिम हो । न्युजिल्याण्डले भने अहिलेसम्म टी–२० विश्वकप क्रिकेट जित्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९६ वर्षका १००० खेलमा विश्वकप फुटबलले कोरेको इतिहास
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
-
अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकाेप्टरमार्फत उद्धार
-
बालेनजी गोल हान्नुस्, म बल पास गर्छु : रवि लामिछाने (पूर्णपाठ)
-
गोल हान्ने गरी हामीले बालेनकाे खुट्टामा बल दिएका छौँ : रवि लामिछाने
-
झुक्किएर बल अन्त गए पनि बालेनको खुट्टामा पास गर्छु : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण