शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

टी–२० विश्वकप क्रिकेटः टस जितेर फिल्डिङ रोज्यो न्युजिल्याण्डले, भारतले पहिला ब्याटिङ गर्ने

काठमाडौँ । टी–२० विश्वकप क्रिकेट अन्तर्गत भारत र न्युजिल्याण्डबिच आइतबार उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ ।  भारतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुन लागेको खेलमा न्युजिल्याण्डले टस जितेर पहिला फिल्डिङ गर्ने निधो गरेको...