आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

समानुपातिकमा राप्रपाले कटायो ३ लाख मत

सोमबार, २५ फागुन २०८२, १७ : २०
सोमबार, २५ फागुन २०८२

काठमाडौं । प्रत्यक्षतर्फ एउटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले समानुपातिकतर्फ तीन लाख मत कटाएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार राप्रपाले अहिलेसम्म समानुपातिकतर्फ तीन लाख १६० मत प्राप्त गरेको छ।

प्रत्यक्षमा १२५ सिट जितिसकेको रास्वपाले समानुपातिकतर्फ अहिलेसम्म ४५ लाख २० हजार भन्दा धेरै मत प्राप्त गरेर अग्रस्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप