आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
राजनीति

राप्रपा उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्यलाई जिम्मेवारीबाट हटाइयो

बिहीबार, २८ फागुन २०८२, १९ : ४५
बिहीबार, २८ फागुन २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का उपाध्यक्ष र केन्द्रीय सदस्यलाई जिम्मेदवारीबाट हटाइएको छ ।

बिहीबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले  उपाध्यक्ष दिल विकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई साधारण सदस्य मात्र रहने गरी सम्पूर्ण जिम्मेवारीबाट हटाएका हुन्। 

648170116_923164587437528_9019816789086655704_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप