बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

शुक्रबार, २९ फागुन २०८२, ०५ : १८
शुक्रबार, २९ फागुन २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलरको खरिद दर १४७ रुपैयाँ २१ पैसा र बिक्री दर १४७ रुपैयाँ ८१ पैसा तोकिएको छ।
  • राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर परिवर्तन गर्न सक्ने जनाएको छ, र अन्य बैंकको दर फरक हुनसक्छ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ १२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १७ पैसा र बिक्रीदर १७० रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ २१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ०१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 147.21 147.81
EUR  (European Euro) 1 170.17 170.86
GBP  (UK Pound Sterling) 1 197.21 198.01
CHF  (Swiss Franc) 1 188.55 189.32
AUD  (Australian Dollar) 1 105.12 105.55
CAD  (Canadian Dollar) 1 108.32 108.76
SGD  (Singapore Dollar) 1 115.49 115.96
JPY  (Japanese Yen) 10 9.28 9.32
CNY  (Chinese Yuan) 1 21.43 21.51
SAR  (Saudi Arabian Riyal) 1 39.23 39.39
QAR  (Qatari Riyal) 1 40.38 40.54
THB  (Thai Baht) 1 4.62 4.64
AED  (UAE Dirham) 1 40.08 40.25
MYR  (Malaysian Ringgit) 1 37.49 37.64
KRW  (South Korean Won) 100 9.96 10.00
SEK  (Swedish Kroner) 1 15.89 15.96
DKK  (Danish Kroner) 1 22.77 22.87
HKD  (Hong Kong Dollar) 1 18.81 18.88
KWD  (Kuwaity Dinar) 1 480.29 482.25
BHD  (Bahrain Dinar) 1 389.86 391.45
OMR  (Omani Rial) 1 382.38 383.94

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप