शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

आइतबार, ०१ चैत २०८२, १५ : ४४
आइतबार, ०१ चैत २०८२

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकले सरकारका नियमित कामकारवाहीबारे छलफल र निर्णय गर्ने बुझिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप