शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

ओली भेट्न गुण्डु पुगिन् पूर्वराष्ट्रपति भण्डारी

आइतबार, ०१ चैत २०८२, १५ : ४८
आइतबार, ०१ चैत २०८२

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पितृ शोकमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी छन्। 

आइतबार पूर्वराष्ट्रपति भण्डारी अध्यक्ष ओली भेट्न गुण्डु पुगेकी हुन् ।

भण्डारीले त्यहाँ पुगेर ओलीका पिता मोहन प्रसाद ओलीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेकी हुन् । ओलीका पिता मोहनप्रसादको ९७ बर्षको उमेरमा शुक्रबार निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप