फोटोफिचर
फ्लोरा एक्स्पोको अन्तिम दिन पनि मानिसहरूको भीड, तस्बिरहरू
आइतबार, ०८ चैत २०८२, १६ : ३९
सारांश
- भृकुटीमण्डपमा चलिरहेको २७औँ फ्लोरा एक्स्पोको अन्तिम दिनमा मानिसहरूको भीड लाग्यो।
- फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा यो प्रदर्शनी 'स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धि' नाराका साथ गरिएको छ।
- एक्स्पोमा ६० हजार दर्शकले अवलोकन गर्ने र १ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ।
काठमाडौँ । भृकुटीमण्डपमा चलिरहेको २७औँ फ्लोरा एक्स्पोको अन्तिम दिन आज पनि मानिसहरूको भीड लागेको छ । बिहीबारदेखि सुरू भएको एक्स्पोमा २७ हजार भन्दा बढीले अवलोकन गरिसकेको आयोजकले जनाएको छ ।
_UppcPRRHTB.jpg)
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने मूल नाराका साथ यो संस्करणको प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ । यस वर्षको एक्स्पोमा करिब ६० हजार दर्शकले अवलोकन गर्ने र एक करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।
_v0H0AxI1cH.jpg)
एक्स्पोमा व्यावसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक २, फूड २, ल्याण्डस्केप १, सेल्फी १ र बीवाईडी ईभी कारको १ स्टल गरी कुल ८३ वटा स्टल रहेका छन् ।
_NITD0VBK9z.jpg)
_S58WQ3Q4S2.jpg)
_0dvENeS7qX.jpg)
_Tc3kGSJNjP.jpg)
_XMNCisHM2o.jpg)
_HCk0xYZDEu.jpg)
_9iLzmsQ0vP.jpg)
_T3dZB2Vpcz.jpg)
_tKpN38dWXp.jpg)
_SScjXzUjAx.jpg)
_xNpfPP6Fkj.jpg)
_cKYlZEgxqQ.jpg)
_FmWwPxHoUC.jpg)
_J6Cp1fx2oY.jpg)
_jqNQASaHe5.jpg)
_vpkqrZHz7l.jpg)
_5yxzOBYNaj.jpg)
_Jehoc0GgfZ.jpg)
_0LhWxDAnvK.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण